७ माघ २०८१, सोमबार

Tag: वसन्तकुमार शर्मा

कोशकार नेपाल सम्मानित

२५ कात्तिक, काठमाडौँ । अभिनव साहित्य समाजले यस वर्षको ज्योतिष हरिप्रसाद घिमिरे अभिनव पुरस्कारबाट कोशकार वसन्तकुमार शर्मा नेपाललाई सम्मानित गरेको छ । समाजले शनिबार जोरपाटीमा आयोजना गरेको कार्यक्रममा लामो समयदेखि नेपाली साहित्य सेवामा समर्पित कोशकार नेपाललाई रु २२ हजार नगद,