९ माघ २०८१, बुधबार

Tag: वर

दिवाली पूर्णिमाः चिच्याएर वर मागिन्छ सत्यावतीमा

बलेवा । आज मार्ग शुक्ल पक्षको पूर्णिमा तिथि । स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ । धार्मिक परम्पराअनुसार आजको दिन बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यावती मन्दिरमा रातको समयमा चिच्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने मान्यता छ । विगतका वर्षमा