बरगाछी–रोडशेष चोक : वर्षात्अगावै सम्पन्न गर्ने प्रतिबद्धता
विराटनगर, ८ जेठ । विराटनगर रानी–इटहरी–धरान सडक आयोजनाअन्तर्गत सुस्त गतिमा निर्माण भइरहेको छ लेनको बाटो निर्माणकार्य सम्पन्न नहुँदा विराटनगर क्षेत्रमा समस्या बढ्दै गएको नगरवासीको भनाइ छ । लामो समयदेखि बनिरहेको सो सडक कहिले निर्माण व्यसायीको कारण त कहिले विद्युत् प्राधिकरण