१० माघ २०८१, बिहीबार

Tag: वरिष्ठ अधिवक्ता

हिजो कुटाइ खाएका वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा उजुरी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीमा उजुरी दिएका छन् । हिजो काठमाडौँ जिल्ला अदालत परिसरमा कुटाइ खाएका वरिष्ठ अधिवक्ता त्रिपाठीले आज प्रहरीमा उजुरी दिएका हुन् । उनले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका छन् । आफूमाथि ज्यान मार्ने उद्योग