७ माघ २०८१, सोमबार

Tag: वन्यजन्तुको आक्रमण

चितवनमा वन्यजन्तुको आक्रमणबाट ९ महिनामा ९ जनाको मृत्यु

चितवन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट ९ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । जसमा छ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन