लिपुलेक

  • बालुवाटार बैठकमा राष्ट्रिय सहमति

    बालुवाटार बैठकमा राष्ट्रिय सहमति : लिम्पियाधुरासम्म नै नेपाली भूमि हो

    २३ कात्तिक, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकले लिम्बियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेको छ । भारतले भर्खरै जारी गरेको नयाँ नक्सामा नेपाली भू-भागलाई भारतीय भूमिका रुपमा देखाएपछि नेपालमा चौतर्फी विरोध […]

  • ‘लिपुलेक हाम्रो हो’ भन्ने नारासहित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन

    २२ कात्तिक, काठमाडौं । भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएपछि नेपालमा निकै ठुलो तरङ्ग पैदा भएको छ । विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले नेपाली भू-भाग अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित भारतीय दूतावास अगाडी आन्दोलन गरिरहेका छन् । यसरी विद्यार्थी संगठन विरोद प्रदर्शन गरिरहँदा सत्तारुढ नेकपाका विद्यार्थी संगठन अनेरास्ववियूले […]

  • लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा समेटेर औपचारिकता दियो भारतले

    २१ कात्तिक, काठमाडौं । भारतले गत शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि कालापानी र लिपुलेकको सीमा विवाद पुनः उत्कर्षमा पुगेको छ । ५७ वर्षअघि लिपुलेक र कालापानीलाई आफ्नो भनी अतिक्रमण गरेको सो भूमिलाई भारतले आफ्नो नक्सामा समेटेर औपचारिकता दिएको छ । नेपाल र भारतबीच हुने सीमा बैठकमा अपराध र सीमा सुरक्षाको विषयमा कुरा उठ्ने […]