७ बैशाख २०८१, शुक्रबार

Tag: लालबाबु राउत

प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक छ : पूर्वमुख्यमन्त्री राउत

धनुषा । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताएका छन् । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति (रासस)को सहकार्यमा वीरगन्जमा आयोजित राससकर्मीका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा पूर्वमुख्यमन्त्री