ढाकाकुमार श्रेष्ठसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आज एक विज्ञिप्ति जारी गर्दै समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेका सांसद श्रेष्ठको सञ्चारमाध्यममा