७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाद्वारा कृष्ण थापालाई कारवाही : संसदीय दलको नेताबाट हटायो

पोखरा । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई नयाँ सरकार बनाउन विपक्षी गठबन्धनलाई सहयोग गर्ने पार्टी नीतिविपरीत लागेको भन्दै कारवाही गरेको छ । पार्टीले सोधेको स्पष्टीकरणको समेत बेवास्ता गर्दै जवाफ नदिएको भन्दै जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटाउन