१३ बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रिय जनमोर्चा

बागलुङ-१ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी

गलकोट । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । वाम लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले) का सूर्य पाठकलाई पराजित गरेका छन् । केसीले ५४