२६ मंसिर २०८१, बुधबार

Tag: राष्ट्रपतिले संसदकै अपमान गरे

एमालेले भन्यो– नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संसदकै अपमान गरे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदकै अपमान गरेको निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको एमालेको सचिवालयको बैठकले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर सविधानको उल्लंघन र