७ बैशाख २०८१, शुक्रबार

Tag: राजधानी

वीरगञ्जलाई प्रदेश नं. २ को राजधानी बनाउन माग गर्दै रिले अनशन

२१ पुस, वीरगञ्ज ।  प्रदेश नं. २ को राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग राखेर आन्दोलनमा रहेको संघर्ष समितिले शुक्रबारदेखि रिले अनशन शुरु गरेको छ । प्रादेशिक राजधानीका लागि गठित संघर्ष समितिको आयोजनामा रिले अनशन वीरगञ्जको घण्टाघरमा शुरु भएको हो । जनकपुरलाई प्रदेशको