८ बैशाख २०८१, शनिबार

Tag: राजधानी

प्रदेश नं.३ को राजधानी : प्रदेशसभा सदस्यलाई गलपासो

भक्तपुर, २० पुस । प्रदेश नं ३ को स्थायी राजधानीको विषय यतिखेर प्रदेशसभा सदस्यहरूलाई गलपासो बनेको छ । प्रदेश नं. ३ को स्थायी राजधानी र नाम टुङ्याउन हेटौँडामा यतिखेर प्रदेशसभादेखि पार्टीसमेतमा मत विभाजित हुँदा प्रदेशसभा सदस्यलाई उक्त विषय गलपासो बनेको