८ बैशाख २०८१, शनिबार

Tag: मृत्यु

करेन्ट लागेर दुईको मृत्यु

लहान । सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका