११ बैशाख २०८१, मंगलबार

Tag: मृत्यु

पछिल्लो २४ घण्टामा थप २,९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २९७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनाको नमूना परीक्षण गर्दा