काठमाडौँ । अठारौँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भए । राष्ट्रपति पौडेल संविधानको संरक्षक तथा नेपालको राष्ट्राध्यक्ष