विचार : कति सिकियो त भूकम्पले सिकाएको पाठ
काठमाडौँ । आज माघ २ गतेअर्थात् भूकम्प सुरक्षा दिवस । नेपालमा यो दिवस मनाउन थालिएको पनि २६ वर्ष पूरा भइसकेको छ । आजको दिन २०५५ सालमा पहिलोपटक भूकम्प सुरक्षा दिवस मनाउँदाको क्षण सम्झना हुन्छ । विगतको कुनै ठूलो भूकम्पलाई आधार