८ बैशाख २०८१, शनिबार

Tag: भागरथी भट्ट

अझै अस्पतालमै भागरथीको शव, घटनाका दोषी पत्ता नलागेसम्म नबुझ्ने

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान छाडेका छैनन् ।आजको कान्तिपुर दैनिकमा समाचार छ । बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ