४ बैशाख २०८१, मंगलबार

Tag: बैठक

उम्मेदवार छान्ने बैठकमा दाबेदार नै नआएपछि पौडेल पनि बैठकबाट बाहिरिए

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजेदेखि जारी रहेको छ । तर उक्त बैठकमा हालसम्म सो समूहबाट सभापतिका उम्मेदवारमा दावी गर्दै आएका नेताहरू कोही पनि आएका छैनन् । स्रोतका अनुसार बैठकमा