१२ बैशाख २०८१, बुधबार

Tag: बालुवाटार

सर्वोच्चदेखि बालुवाटारसम्म प्रधानन्यायाधीश जबराविरूद्ध मार्चपास हुँदै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने भएको छ । नेपाल बार एशोसिएशन लगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा सर्वोच्चबाट दिउँसो २ बजे सुरू हुने गरी मार्चपास गर्न लागेका हुन् । नेपाल बार एशोेसिएशन, बृहत्