१३ बैशाख २०८१, बिहिबार

Tag: बालुवाटार

एमसीसीबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको निर्णायक बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक बिहान १० बजे बस्न लागेको हो । यसअघि फाल्गुन ६ गते शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा