द हवाइट माउन्टेन स्कुलको बार्षिक खेल सप्ताह सम्पन्न
काठमाडौँ । द हवाइट माउन्टेन स्कुल, धापासी, काठमाडौँको बार्षिक खेल सप्ताह सम्पन्न भएको छ । द हवाइट माउन्टेन स्कुलमा यही पौष महिनाको २१ गतेदेखि २५ गतेसम्म विविध खेल कार्यक्रम संचालन भएको थियो । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडु