७ बैशाख २०८१, शुक्रबार

Tag: बादल

नेकपामा तीन चिरामा चोइटिने सम्भावना : वामदेव र बादलले भैंसेपाटीमा गरे छुट्टै छलफल

काठमाडौं । विभाजनको संघारमा रहेक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन चिरामा चोइटिने सम्भावना देखिएको छ । यता ओली र प्रचण्ड-नेपाल समूहले आफ्ना-आफ्नै केन्द्रिय कमिटी बैठक गरेर एक-अर्कालाई वर्खास्त गरिरहेको बेला नेकपाका सचिवालय सदस्यहरु वामदेव गौतम र राम बहादुर