मंगलबजारमा दाइद्वारा आफ्नै बहिनीको हत्या गरेको आशंका
ललितपुर । ललितपुरको मंगलबारमा १५ वर्षीय दाइले आफ्नै ११ वर्षकी बहिनीको हत्या गरेको खुलेको छ । ललितपुरको मंगलबजार नजिक खपिन्छें टोलस्थित एक घरको पानीट्यांकीमा मृत भेटिएकी ११ वर्षीया बालिकाको आफ्नै दाईले हत्या गरेको आशंका गरिएको हो । ललितपुरको मंगलबजारमा ११