‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान
बलेवा । “सानो छँदा हजुरबाले राँगा, बोका र कुखुरालगायत पञ्चबलि लिएर धुमधामका साथ कोट पुगेको अहिले पनि याद आउँछ । बाबै ! रगतको खोलो बग्ने कोटमा म त एकछिन बिताउन सकिनँ, भागेर घर आएँ”, बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका डिलप्रसाद कँडेलले