१३ बैशाख २०८१, बिहिबार

Tag: बलात्कार

भारतमा नेपाली किशोरीको बलात्कारपछि हत्याः थाना प्रमुख निलम्बित, उच्चस्तरीय जाँच सुरु

काठमाडौं । नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच सुरु भएको छ । आजको नागरिक दैनिकमा समाचार छ । गत माघ ८ गते भएको घटनामा