८ बैशाख २०८१, शनिबार

Tag: बच्चा

कम बच्चा जन्माउनाले यस्तो गम्भीर परिणाम आउनसक्छ

सन्तान जन्माउने महिलाको प्राकृतिक क्षमता र वरदान हो । हाल यस विषयमा भएको एउटा शोधको परिणाम निकै अनौठो आएको छ । शोधको नतिजाले समाजमा गम्भीर परिणाम ल्याउन सक्ने बताइएको छ । शोधले महिलाको प्रजनन दरमा कमि आएको देखाएको छ ।