१९ आश्विन २०८१, शनिबार

Tag: प्रधानमन्त्री शेरवहादुर देउवा

मन्त्रिमण्डल विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन नभएको देउवाको दावी

भदौ २७, विराटनगर । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारको काम कारवाहीमा अफ्ठ्यारो परेपछि मन्त्रिमण्डल विस्तार गरिएको जिकिर गरेका छन् । मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग सोधेर नै मन्त्रिमण्डल विस्तार गरिएको दावी पनि गरे । इतिहासमै जम्बो अर्थात्