२८ आश्विन २०८१, सोमबार

Tag: प्रधानमन्त्रीको आक्रोश

प्रधानमन्त्रीको आक्रोश : राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिने ?

काठमाडौँ । प्रधानमन्‍त्री केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीशहरूको सक्रियताको पनि आलोचना गरेका छन् । हिजो सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले पूर्व प्रधानन्यायाधीश तथा अवकाशप्राप्त न्यायमूर्तिहरूले सरकारी पेन्सर खाएर न्यायलयको हुर्मत लिन खोजेको आरोप