१२ बैशाख २०८१, बुधबार

Tag: प्रदेश प्रमुख

लुम्बिनी प्रदेशका नवनियुक्त ६ मन्त्रीले पनि लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ६ मन्त्रीले पनि शपथ लिएका छन् । आज बिहीबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ६ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । लुम्बिनीमा जसपाका तीनैजना सांसद र स्वतन्त्र १ जना सांसदलाई पनि चिठ्ठा