८ बैशाख २०८१, शनिबार

Tag: प्रदेश नं. २

मुख्यमन्त्री राउतद्वारा ढुङ्गा, बालुवा र गिट्टी सम्बन्धी नीति सच्याउन आग्रह

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले बजेट वक्तव्यमार्फत ल्याइएको ढुङ्गा, बालुवा र गिट्टी निकासीको नीति सच्याउन आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री राउतले सङ्घीय सरकारको निर्णयले प्रदेश नं २