८ बैशाख २०८१, शनिबार

Tag: प्रदेश नं. १

प्रदेश नं. १ मा पर्ने जिल्लाहरूको नामाकरण कसरी भयो ?

प्रदेश नं. १ मा १४ जिल्ला रहेका छन् । झापा, पाँचथर, इलाम, ताप्लेजुङ्, मोरङ्, धनकुटा, भोजपुर, सुनसरी, तेह्रथुम, संखुवासभा, उदयपुर, खोटाङ्, ओखलढुङ्गा, सोलुखुम्बु जिल्लाहरू पर्दछन् । प्रदेश नं. १ क्षेत्रभित्र समाहित १४ जिल्लाहरूको नामाकरण के कसरी भयो भन्ने बारेमा जानकारी