१३ बैशाख २०८१, बिहिबार

Tag: प्रदेश नं. १

प्रदेश नं १ मा आज थपिए ३६३ जना कोरोना संक्रमितहरु

विराटनगर, १८ कात्तिक । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६३ कोरोना संक्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार ८५ जनाको पिसिआर परीक्षणमा १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका