११ आश्विन २०८१, शुक्रबार

Tag: प्रदीपबहादुर न्यौपाने

आफ्नै विद्यार्थीले कुटे त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख न्यौपानेलाई

९ मंसिर, काठमाडौं । सोमबार बिहान क्याम्पसभित्र त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीको हुलले कुटेका छन् । क्याम्पस प्रमुख क्याम्पसभित्र प्रवेश गर्ने वित्तिकै विद्यार्थीहरुले न्यौपानेमाथि हातपात गरेका हुन् । न्यौपानेमाथि हातपात गर्ने अनेरास्ववियू मनराज थापा र गोविन्द थपलियालाई प्रहरीले