८ बैशाख २०८१, शनिबार

Tag: प्रतिनिधिसभा पुनःस्थापना

मुलुकभरको सुरक्षामा उच्च सतर्कता

काठमाडौँ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा