१३ बैशाख २०८१, बिहिबार

Tag: प्रचण्ड–माधव समूह

ओली गोमन साप जस्तै हुनुहुँदो रहेछ : वरिष्ठ नेता झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले ओली इबी साँध्ने व्यक्ति भएको बताएका छन् । पदाहाल-नेपाल समूहले गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले महाधिवेशनमा आफूले हराएपछि बदला लिन खोजेको बताए । वरिष्ठ नेता खनालले