१९ आश्विन २०८१, शनिबार

Tag: प्रगतिउन्मुख

महेशपुर भन्सारको राजस्व असुली प्रगतिउन्मुख

२४ फागुन, परासी । पश्चिम नवलपरासीको प्रमुख महेशपुर भन्सारको राजश्व असुली प्रगतिउन्मुख छ । चालू आवदेखि मूल भन्सारको रुपमा सञ्चालनमा आएको यो भन्सारमा शुरुआती समयमा लक्ष्यअनुसार राजश्व सङ्कलन नभएपनि पुस महीनादेखि राजश्व सङ्कलन वृद्धि भएको हो । यो भन्सारको प्रतिमहीना