स्तनपान र पोषण कक्ष स्थापना
२८ फागुन, रुकुम । सिस्ने गाउँपालिकाले आफ्नो कार्यालयमा स्तनपान र पोषण कक्ष निर्माण गरेको छ । महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकाले कार्यालयभित्र स्तनपान कक्ष निर्माण गरेको हो । कार्यालयमा काम गर्ने सुत्केरी कर्मचारी तथा कामको सिलसिलामा गाउँपालिकासम्म