भक्तपुर । नेत्र सहायक पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् । तिलगङ्गा आँखा अस्पतालका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय राई ४४ दिनदेखि बेपत्ता भएका हुन् । आफन्तसहित रासस कार्यालय भक्तपुरमा आज