२४ मंसिर २०७९, शनिबार

Tag: पर्यटनको सम्भावना

कालीगण्डकी नदीमा व्यावसायिक जल पर्यटनको सम्भावना

रामपुर (पाल्पा) । कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर पर्यटन विकाससँगै राम्रो आयस्रोत लिन सकिने युवा शम्भु खनाल बताए । पर्यटन प्रवद्र्धन गर्दै नियमित रुपमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर तटीय क्षेत्रका नागरिकको जीवनस्तर उकास्न सकिने खनालको अनुभव छ । जीविकोपार्जन