काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरु तत्कालको लागि निलम्वनवाट बचेका छन् । एमालेमा समानान्तर गतिविधि गर्दै आएका उक्त समूहका सांसदहरुलाई तत्काल कारबाही नगरी उपयुक्त समयमा एमालेले कारबाही गर्ने भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा