११ माघ २०८१, शुक्रबार

Tag: नेपाल र बेलीज

नेपाल र बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएसंगै १७६ देशमा विस्तार

काठमाडौँ । नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र