काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद्को दशौँ राष्ट्रिय अधिवेशनबाट प्रा. डा. दिनेशचन्द्र देवकोटा चयन भएका छन् । उनको अध्यक्षतामा १३७ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरिएको छ । डा. देवकोटा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । कमिटीको