७ माघ २०८१, सोमबार

Tag: नेपाल निजामती कर्मचारी युनियन

निजामती कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको युनियनको आठौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । आज सम्पन्न मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञबहादुर ओली, प्रदेश नं १ अध्यक्षमा मानबहादुर वन, मधेस