२१ मंसिर २०८१, शुक्रबार

Tag: नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स

भ्याट फिर्ता गर्न नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्सको माग

काठमाडौँ । नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आर्थिक वर्ष २०८०/८१ को वजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ती जारी गर्दै यही जेठ १५ गते सरकारले सार्वजनिक गरेको