काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को व्यनलबाट हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । स्रोतका अनुसार चुनावमा सिडेनको प्यानल नै विजयी भएको छ । अध्यक्षमा तीन हजार ७३२ मतसहित दर्लामी निर्वाचित भएका