९ श्रावण २०८१, बुधबार

Tag: नेपाली क्रिकेट टिम

नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीले दिइन बधाई

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेकी छन् । उनले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिंदै आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाएकी