१० माघ २०८१, बिहीबार

Tag: नेपालगञ्ज झडप

नेपालगञ्जमा भएको झडपमा ९ प्रहरी, केही राजावादीसहित सर्वसाधरण घाइते

नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन् । सो झडपमा परेर ९ जना प्रहरी, सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन् ।