२२ कार्तिक २०८२, शनिबार

Tag: नेपालको इतिहास

नेपालको इतिहासमै पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपालको इतिहासमै पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको