७ माघ २०८१, सोमबार

Tag: नेत्र कुमारी लिम्बू

ललितपुरको चागाथलीबाट बृद्धा महिला हराएको सूचना

ललितपुर । ललितपुरको चागाथलीबाट एक जना बृद्धा महिला हराएकी छन् । ललितपुरको महालक्ष्मी नगरपालिका-७ चागाथली चोकबाट ६७ वर्षीया बृद्धा नेत्र कुमारी लिम्बू हराएकी हुन् । तेह्रथुम जिल्ला स्थायी ठेगाना भई ललितपुरको चागाथलीमा बस्दै आएकी नेत्र कुमारी गत जेठ ३० गते